गायक जे आर एम क्षेत्रीको स्वरमा ‘धोका’ सार्वजनिक



काठमाण्डौं । गायक जे आर एम क्षेत्रीको स्वरमा रहेको मार्मीक ‘धोका’गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सगैं जिवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछी अरुको मायामा परेपछी निकै भावहिल बनेका गायक जे आर एम क्षेत्रीले आफनो जिवनभोगाईलाई गीतमा समेटेका छन । मनोज बस्नेतको शब्द तथा जे आर एम क्षेत्री गोर्खेको संगीत गीतमा रहेको छ। प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्