गायक सुगम पोखरेलको धमिलो दर्पण सार्बजनिक



काठमाडौं । गायक सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्बजनिक भएको छ । आफ्नो पछिल्लो गीति संग्रह ‘तिलस्मी काठमाडौ’ मा समाबेश उक्त गितमा उनको आफ्नै शब्द तथा संगीत तथा संगीत सम्योजन रहेको छ ।

केही फरक प्रकारको शब्द संगीत का गित संगीत निकालिरहेका सुगमको यो गित पनि आफुले गाईरहेको भन्दा फरक भएको बताउछ्न । संग्रह ‘तिलस्मी काठमाडौं ‘ यु टुब सहित स्पटिफाई , आई ट्युन्स लगायत सम्पुर्ण डिजिटल प्लेट्फम मार्फत सुन्न सकिने पनि सुगम ले जानकारी दिएका छन । गितको भिडियो उनको आफ्नै यु टुब मार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्