‘ह्याप्पी बर्थ डे’ अर्जुन घिमिरे !



काठमाडौं । नेपाली हास्यकलाकार अर्जुन घिमिरे(पाडे)को आज जन्मदिन रहेको छ ।

सिस्नुपानी झ्याम्मबाट लोकप्रिय भएका अर्जुन घिमिरे भद्रगोलसम्म आइपुग्दा उनको क्रेज झनै बढेको छ । उनलाई सबैले ‘पाडे’ भनेर चिन्ने गर्दछन् । उनी कलाकारिकतामा मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

उनै अर्जुन घिमिरेलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्