कमल खत्रीले प्रेमिका मेलिना मैनालीसँग गरे इन्गेजमेन्ट



काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका हुन् ।

कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया दिनुहोस्