बालउद्धार माविमा चिनियाँ भाषाको पठनपाठन शुरु : छात्रवृत्तिमा चीन जाने अवसर



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बालउद्धार माविमा शैक्षिक सत्र २०७९ देखि चिनियाँ भाषाको पठनपाठन शुरु गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युट र बालउद्धार माध्यमिक विद्यालय बीचमा भएको समझदारी अनुसार कक्षा ९ देखि १२ सम्म चिनियाँ भाषा पठनपाठन शुरु गर्न कक्षा ९ मा धमाधम भर्ना भईरहेको छ ।

नेपाल र चीनबीचको मित्रवत सम्बन्धको कारण त्रिभुवन विश्वविद्यालयमा स्थापना भएको बताउँदै कन्फ्युसीयस ईन्स्टिच्युटले चिनियाँ भाषाको अध्ययन राम्रो गर्ने मेहनती विद्यार्थीहरुले चीनमा गई छात्रवृतिमा उच्च शिक्षा पढ्ने अवसर मिल्ने विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले परिवर्तन खबरलाई बताए ।

यो पनि पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय र बालउद्धार मा. वि. बीच सम्झौता : आगामी शैक्षिक सत्रदेखि चिनियाँ भाषा पढाउने समझदारी

देशकै नमूना सामूदायिक विद्यालयमा शैक्षिक सत्र २०७९ को लागि भर्ना खुल्यो

बालउद्धार मा.वि.का ५३ विद्यार्थीलाई विद्यालय पोशाक वितरण
चिनियाँ संस्थाद्वारा बालउद्धार मा.वि.मा पुस्तक तथा स्वास्थ्य सामग्री वितरण
रोटरी क्लब अफ पशुपतिद्धारा बाल उद्धार मा.वि.लाई क्यान्टिन फर्निचर सहयोग
बाल उद्धार मा.वि. क्यान्टिन सञ्चालनको लागि टेन्डर आह्वान
मला कार्कीद्वारा बालउद्धारमा १० लाख राशीको रितु कार्की स्मृति अक्षयकोषको स्थापना
नकुमारी थापा परिवारद्धारा बालउद्धार माविमा एकलाख पाँचहजारको अक्षयकोष स्थापना
बूढानीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कपन स्थित बालउद्दार मा.वि.ले उचाल्यो उप-विजेताको ट्रफी
बालउद्धार माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा नयाँ नेतृत्व
बाल उद्दार मा.वि. मा अभिभावक-शिक्षक संघ गठन
बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक विद्यालयले पनि सिक्नुपर्छ : शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ (भिडियो सहित)
प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वमा बालउद्धार काठमाडौंकै नमूना विद्यालयमा छनोट
बालउद्धारलाई पाँच वर्षमा देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको छु : विनोद पण्डित
गुणस्तरीय शिक्षाको लागि अब बालउद्धार
बालउद्धारको ‘अतिरिक्त क्रियाकलाप तथा खेलकुद सप्ताह २०७५’ शुरु
कोरियन विश्वविद्यालयका उपकुलपति सहितलाई बालउद्धार स्कूलको भव्य विदाई
क्षिण कोरियाको विश्वविद्यालय र बालउद्धार मावि विच भगिनी सम्बन्ध
डा. राजन भट्टराईद्वारा बालउद्धार माविको नवनिर्मित भवन समुद्घाटन तथा सम्मान
बालउद्धारमा ‘सेनेटरी प्याड’ वितरण

प्रतिक्रिया दिनुहोस्