बलिउडस्टार अनिल कपुर र रणविर कपुरसँग अभिनय गर्दै अभिनेता विपिन कार्की



युवापुस्तामाझ सर्वाधिक चर्चित अभिनेता विपिन कार्कीले अब बलिउड फिल्ममा पनि अभिनय गर्ने भएका छन् । ‘एनिमल’ टाइटलमा बन्न लागेको फिल्ममा कार्कीले बलिउड सुपरस्टार अनिल कपुरसँग स्क्रिन शेयर गर्ने बताईएको छ ।

चलचित्रमा अनिलसँगै रणविर कपुरको पनि प्रमूख भुमिका रहनेछ । विपिनलाई उनको फिल्म ‘सेल्फी किङ्ग’को अभिनय हेरेर ‘एनिमल’ मा अफर गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्