एकनारायण भण्डारीको ‘हाम्रो नेपालमा राम्रो एमाले’ रिलिज (भिडियो सहित)



नेकपा एमाले जनताले मान्ने र सम्मान गर्ने पार्टी हो । यस पार्टीलाई लिएर विभिन्न गीतहरु बनेका छन् । यसैबिच हालैमात्र नेकपा एमालेको १० औँ महाधिवेशनको अवसरमा तयार पारिएको गीत बजारमा रिलिज भएको छ ।

एकनारायण भण्डारीको शब्द र संगीत रहेको हाम्रो नेपालमा राम्रो एमाले बोलको गीतमा बैकुण्ठ महत र प्रिया भण्डारीको आवाज रहेको छ ।

निकै मिठो गीतमा बिनोद श्रेष्ठ, रिना थापा मगर, निक्स शर्मा र बिना राउत फिचर्ड छन् । गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्