लन्ठु गीतका गायक चीज गुरुङको दशै गीत बजारमा (भिडियो सहित)



दोहोरीबाट चर्चामा आएका चीज गुरुङले गाएको दशै गीत छैन मनमा हर्ष बजारमा आएको छ । उनी संगै चर्चित सर्जक तथा गायक रबिन लामिछाने र गायीका कल्पना सिग्देलको स्वर रहेको छ । सरोज अधिकारीको लय शब्दमा रहेको गीतमा बैदेशीक रोजगारमा ठगेर बिदेश गएपछि नेपाल आउन नसकेको पीडा भिडियोमा देखाईएको छ । पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको भिडियोमा समर न्यौपाने र अन्जु रसाईलीको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्