गायिका मेनुका परियारको आवाजमा ’मर्छु होला मुटु जलेर’ सार्वजनिक



गायिका मेनुका परियारको आवाजमा रहेको ’ मर्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

हरिष महराको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सम्झना कडेँल , विष्णु कुवँर र रुपा दाहालको अभिनय देख्न सकिन्छ ।

’ मर्छु होला मुटु जलेर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्