थप १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्