आमा बनिन् अभिनेत्री ऋचा शर्मा, बधाई दिनेको ओइरो



नेपाली सिने जगतकी सर्वाधिक चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।

ऋचाले आज छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारी पेज मार्फत जानकारी दिइएको छ । ऋचा आमा बनेपछि उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ ।

हाम्रो तर्फबाट पनि ऋचालाई धेरै धेरै बधाई ।

प्रतिक्रिया दिनुहोस्