२५ सय बढीमा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु



बितेको २४ घण्टामा २५ सय जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०८६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्