२४ घण्टामा देशभर ३३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु



पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै १९९४ जना संक्रमणमुक्त भएका छन् ।

हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्