२४ घण्टामा ३१०६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३१०६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार चौबिस घण्टाभित्र निको हुनेको संख्या १९१६ रहेको छ भने २३ जनाको मृत्यु भएको छ ।

योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्