‘ह्याप्पी बर्थ डे’ राजेश हमाल !



राजेश हमाल नेपाली सिने जगतमा महानायकको रुपमा परिचित छन् । आज उनै महानायक राजेश हमालको जन्मदिन रहेको छ । आज राजेश हमाल आफ्नो ५८ औँ जन्मदिन मनाइरहेका छन् ।

राजेशले चलचित्र युगदेखि युगसम्म बाट सिने जगतमा पाइला चालेका हुन् । पहिलो चलचित्रबाट नै उनले लोभलाग्दो सफलता पाए । त्यसपछि उनले लगातार चलचित्रमा काम गर्दै गए र सफलता पनि पाउँदै गए ।

उनै राजेश हमाललाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्