‘ह्याप्पी बर्थ डे’ नेहा कक्कर !



नेहा कक्कर बलिउडकी सर्वाधिक चर्चित गायिका हुन् । उनको फ्यान फलोअर्स निकै नै लोभलाग्दो रहेको छ । नेहा यो स्थानमा आफ्नो कडा मेहेनतका कारण आइपुगेकी हुन् ।

नेहा निकै नै गरिब परिवारकी हुन् । उनले सुरुवातदेखि नै धेरै मेहेनत गरेका कारण यो सफलता पाएकी हुन् ।

आज उनै नेहा आफ्नो ३२ औँ जन्मदिन मनाइरहेकी छिन् । आज नेहाको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । नेहालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्