थप ४,७६२ जनामा संक्रमण, ११४ जनाको मृत्यु, ६, ४९१ जनाले जिते कोरोना



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा थप ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्