थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु, ६ हजार २०५ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । … Continue reading थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु, ६ हजार २०५ संक्रमणमुक्त