गायक गोपाल जि एमको “मर्छु होला” सार्वजनिक



काठमाण्डौं । गायक गोपाल जि एम को स्वरमा रहेको “मर्छु होला” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम पछि को विछोडलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भावनात्मक रुपमा प्रेममा आइपर्ने अफटयारो परिवेशलाई गीतमा समेटिएको छ ।

जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन एवम निर्देशन भिडियोमा रहेको छ । “मर्छु होला” गीतको भिडियोमा देव बोहरा र बर्षा भण्डाराको अभिनय रहेको छ ।

“मर्छु होला” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्