थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्