चर्चित गायक राजु लामाले आरोहण गरे ६११९ मिटर अग्लो लोबचु शिखर



दर्शकमाझ सर्वाधिक चर्चित गायक राजु लामा लोबुचे पिक शिखर आरोहण गरेका छन् । राजुले शनिबार ६११९ मिटर अग्लो लोबुचे शिखर आरोहण गरेका हुन् ।

राजुले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनले लोबुचे शिखर आरोहण गरेको केही तस्बिरहरु पनि सार्वजनिक गरेका छन् । राजुले शनिबार बिहान सवा १० बजे शिखर आरोहण गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्