यस्तो तस्बिर सेयर गर्दै प्रियंकाले ‘हाम्रो सानो चमत्कार’ लेखेपछि दर्शकले भने…



नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले केहीदिन अघि आफूहरु आमाबुबा बन्न लागेको जानकारी दिए । त्यसपछि यतिबेला उनीहरुलाई बधाई दिनेको ओइरो नै लागेको छ । प्रियंकाले अहिले दिनमा एउटा जस्तो बेबी बम्प देखिएको तस्बिर सेयर गरिरहेकी हुन्छिन् ।

हालैमात्र पनि उनले आयुष्मान र उनको एक तस्बिर सेयर गर्दै हाम्रो सानो चमत्कार भनेर लेखेकी छिन् । यो तस्बिरमा भने दर्शकले मिश्रित खालको प्रतिक्रिया दिइरहेका छन् । कसैले प्रियंकाले अलि बढी नै सो गरेको बताइरहेका छन् भने कतिले उनले आफ्नो खुसी व्यक्त गरेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्