आलिया र रणवीरमा कोरोना संक्रमण पुष्टि



पछिल्लो समयमा भारतमा कोरोना संक्रमण बढ्दो छ । कोरोना संक्रमणको शिकार बलिउड सेलिब्रेटी पनि हुन थालेका छन् ।

केहीदिन अघिमात्र आमिर खान, कार्तिक आर्यन, बब्बी लहरी लगायतका बलिउड सेलिब्रेटीमा कोरोना संक्रमण पुष्टि भएको थियो । केहीदिन अघिमात्र अभिनेता रणवीर कपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो । रणवीरलाई कोरोना पुष्टि भएपछि आलियाको पनि कोरोना टेष्ट गरिएको थियो ।

टेष्ट गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएपछि यतिबेला आलिया क्वारेन्टाइनमा छिन् ।

प्रतिक्रिया दिनुहोस्