यतिधेरै बोल्ड छिन् टाइगर श्राफकी बहिनी कृष्णा, चर्चामा तस्बिर



बलिउडका चर्चित अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा श्राफ एकपटक फेरि आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा आएकी छिन् । उनले हालैमात्र बिकिनी फोटोसुट गरेकी छिन्, जुन फोटोले अहिले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेको छ ।

कृष्णाले सेयर गरेको तस्बिरमा उनी हदभन्दा ज्यादा बोल्ड देखिएकी छिन् । तस्बिरको उनको शरीरको विभिन्न भागमा ट्याटुहरु समेत देख्न सकिन्छ । कृष्णा यसअघि पनि आफ्ना बोल्ड तस्बिरका कारण चर्चामा आएकी थिइन् ।

बलिउडबाट टाढा रहेकी कृष्णाको बोल्ड अवतार देखेर धेरैले उनलाई बलिउडमा भित्रिन सल्लाह दिइरहेका छन् । तर कृष्णा भने आफ्नै संसारमा रमाइरहेकी छिन् ।

बलिउड अभिनेता टाइगर श्राफले फिल्म उद्योगमा राम्रो पहिचान बनाइसकेका छन् । उनकी बहिनी कृष्णा श्राफ भने फिल्मबाट टाढा छिन् तर आफ्ना बोल्ड फोटोका कारण चर्चामा रहिरहन्छिन् । हालै उनले बिकिनी फोटोसुट गराएकी छिन् जुन फोटोसुट सामाजिक संजालमा चर्चामा छ । यी तस्वीरहरु देखेर फ्यानले कृष्णालाई बलिउडमा प्रवेश गर्न सल्लाह दिएका छन् ।

कृष्णाका यी बिकिनी फोटोमा उनको शरीरका ट्याटुहरु देख्न सकिन्छ । उनले आफ्नो हात, कम्मर, र्थामा बनाएका ट्याटुलाई यो फोटोसुटमा सुन्दरताका साथ प्रदर्शन गरेकी छिन् । कृष्णा यसअघि पनि बोल्ड फोटोका कारण चर्चामा रहिसकेकी छिन् । उनले आफ्नो २८ औं जन्मदिनमा बिकिनी फोटो शेयर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्