कगंनाका कारण एकपटक फेरि ठूलो समस्यामा परे ऋतिक



बलिउड अभिनेता ऋतिक रोशन एक पटक फेरि अभिनेत्री कगंना रनावतका कारण समस्यामा परेका छन् । कगंनाले दायर गरेको मुद्धामा अपराध शाखा मुम्बईले ऋतिक रोशनलाई सूचना दिदैँ शनिबार बयान दिनको लागि बोलाएको भारतीय मिडियोल जनाएको छ ।

अभिनेता ऋतिक रोशन एक पटक फेरि अभिनेत्री कंगना रनौतका कारण समस्यामा आएका छन् । कंगनाले दायर गरेको मुद्दामा अपराध शाखा मुम्बईले ऋतिक रोशनलाई सूचना दिँदै शनिबार बयान दिनका लागि बोलाएको छ ।

सन् २०१६ मा ऋतिक रोशनले कंगनाको अकाउन्टबाट १०० भन्दा बढी ईमेल पठाएको भन्दै मुद्दा दायर गराएका थिए । सोही मुद्दामा अहिले चेकजाँच चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्