२ बर्षदेखि कसैको प्रेममा छिन् इन्दिरा, आफैले गरिन् खुलासा…



इन्दिरा जोशी नेपालकी सर्वाधिक चर्चित गायिका हुन् । उनका अधिकांश गीतहरुलाई दर्शकले निकै रुचाएका छन् । उनै इन्दिराले हालैमात्र सामाजिक सञ्जाल मार्फत आफ्नो प्रेमबारे खुलासा गरेकी थिइन् । उनले आफ्नो प्रेमबारे खुलासा गरेपछि दर्शकलाई भने झट्का लागेको छ । किनकी उनले केही समय अघिमात्र आफ्नो कसैसँग प्रेम नरहेको र हाल विवाह गर्ने सोच पनि नरहेको बताएकी थिइन् ।

तर अहिले भने उनी आफैले यसबारे बताएकी हुन् । इन्दिराले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

प्रियंकाले उनको र प्रेमीको हातको मात्र फोटो सार्वजनिक गरेकी छिन् । प्रेमीको फोटो सार्वजनिक गरेकी छैनन् । तर सामाजिक सञ्जालमा यतिबेला फ्यानले इन्दिरालाई बधाई भने दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्