‘ह्याप्पी बर्थ डे’ स्वेता खड्का !



केहीसयम अघिमात्र विवाह गरेकी नायिका स्वेता खड्काले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । स्वेताको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा फ्यान र फिल्मकर्मीले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

स्वेता पछिल्लो समयमा चलचित्रमा भन्दापनि सामाजिक कार्यमा बढी व्यस्त देखिन थालेकी थिइन् । तर विवाहपछि भने अहिले उनी पति विजयेन्द्र सिंह रावतसँग समय बिताइरहेकी छिन् । हाम्रो तर्फबाट पनि स्वेतालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्