पाल्पा जिल्लामा हरिदेवी कोइराला जस्तै मिठो ओझेलमा परेको स्वर बाहिरियो (भिडियो सहित)



काठमाडौं । पाल्पा जिल्लामा जन्मेकी ओझेलमा परेकी गायिका मिना श्रेष्ठको आवाज सुन्दा पक्कै पनि कोइलीको स्वर पनि फिका न पर्ला भन्न सकिदैन ।

हाल केहि समयको लागी काठमाडौँमा बस्दै आएकी नव गायिका मिना श्रेष्ठ ज्यु सँग स्कटनेपाल प्रस्तोता नीलमणि भण्डारीको बिशेस अन्तरबार्ता मा आफ्नो जीवनी र पिडा बाहिर पोख्ने प्रयास गर्नु भएको छ ।

संघर्ष पिडाको जीवन बिताई रहेकी गायिका आफ्नो बितेका समय उल्लेख गराउदै गित बाटै धेरै जानकारी गराउनु भएको छ ।

हुन् त उहाँले अहिले सम्म स्टुडियोमा गित समेत गाउने मौका पाउनु भएको छैन तर पनि उहाको मिठो स्वर बरिष्ठ गायिका हरि देबी कोइरालाको जस्तै मिठो सुनिन्छ । स्कटनेपालसंगको कुराकानीमा श्रेष्ठ भन्नु हुन्छ धेरै प्रयास गरे र अझै पनि गित संगीतको माहोललाई बोकेर जिन्दकीसंग सगै अगाडी बढेकी छु तर अझ सम्म आफ्नो प्रस्तुतिहरु दर्शक माझ पुराउन असमर्थ भएकी छु । सायद आर्थिक कै कारणले होला आफ्नै प्रयासमा स्टुडियो सम्म पुगेर गित गाउने हिम्मत जुटाउन सकेकी छैन ।

हेर्नुहोस उनि सँगको मिठो अन्र्तरवार्ता र मिठो गित भिडियो :

प्रतिक्रिया दिनुहोस्