कमेडियन कपिल शर्मालाई पुत्र लाभ, बधाई दिनेको ओइरो



चर्चित कमेडियन कपिल शर्मा दोस्रो पटक पिता बनेका छन् । आज बिहान मात्र उनले सामाजिक सञ्जाल मार्फत आफूहरुलाई पुत्र लाभ भएको जानकारी दिएका छन् ।

कपिलले यहि कारणले गर्दा कपिल शर्मा शो बाट केही समयको लागि ब्रेक समेत लिएका छन् । यतिबेला कपिललाई बधाई दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्