वडाध्यक्ष राजु बराल र मेलिना राईको ‘कति राम्रो’ रिलिज…(भिडियो सहित)



पछिल्लो समयका चर्चित गायक राजु बरालको नयाँ गीत भर्खरै रिलिज भएको छ ।

राजनराज सिवाकोटीको शब्द र संगीत रहेको कति राम्रो बोलको गीतमा राजुसँगै युवापुस्तामाझ लोकप्रिय गायिका मेलिना राईको आवाज रहेको छ । निकै मिठो गीतमा डिमाण्डेड मोडल कुसुम गुरुङ र निराज प्रधान फिचर्ड छन् । गीतलाई दर्शकले राम्रो प्रतिक्रिया समेत दिइरहेका छन् ।

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्