सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै नियाको बोल्ड तस्बिर, फ्यानले दिए यस्तो प्रतिक्रिया…



टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित नायिका हुन्, निया शर्मा । नियाले आफ्नो अभिनयलले थुप्रै फ्यान कमाइसकेकी छिन् । तर पछिल्लो समयमा उनी सामाजिक सञ्जालमा उनको कामको कारण भन्दापनि बोल्ड तस्बिरका कारण चर्चामा रहने गरेकी छिन् । नियाले बेला बेलामा सामाजिक सञ्जालमा निकै नै बोल्ड तस्बिर सेयर गरिरहन्छिन् ।

हालैमात्र पनि नियाले कालो रङको साडी लगाएको तस्बिर सेयर गरेकी छिन् । जहाँ उनी हदभन्दा ज्यादा बोल्ड देखिएकी छिन् । उक्त तस्बिरले नियाका फ्यानको होस नै उडाएको छ । तस्बिरमा कमेन्ट गर्नेको ओइरो नै लागेको छ । धेरैले निया इन्डष्ट्रिकै हट नायिका भएको बताएका छन् भने कतिले दमकल बोलाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्