चलचित्रको छायांकन स्थलमा यी नायकसँग आपत्तिजनक अवस्थामा भेटिएकी थिइन् श्रुति, दर्शकले गरेका थिए अत्याधिक आलोचना



श्रृति हसन साउथकी सर्वाधिक चर्चित नायिका हुन् । साउथमा मात्र नभएर उनले बलिउडमा पनि आफ्नो राम्रो स्थान बनाइसकेकी छिन् । श्रृति चलचित्रभन्दा पनि धेरैजसो आफ्नो लुक्सका कारण चर्चामा रहन्छिन् । श्रृति असाध्यै राम्री नायिकहरुको सूचीमा पपर्छिन् । श्रृतिले बेला बेलामा सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिरहरु पनि सेयर गर्ने गरेकी छिन् । जसले राम्रो चर्चा बटुलिरहेको हुन्छ ।

उनै श्रृतिको केहीबर्ष अघि केही तस्बिरहरु सार्वजनिक भएका थिए । जसले श्रृतिलाई निकै विवादमा ल्याएको थियो । वास्तवमा उक्त तस्बिर एक तालिम चलचित्रको डिम्पल पिम्पल भन्ने गीतको थियो । उक्त तस्बिर निकै नै बोल्ड थियो । त्यसबेला उक्त तस्बिर गुगलमा सबैभन्दा धेरै सर्च गरिएको तस्बिर समेत बनेको थियो ।

यसबाहेक श्रुति आफ्नो बलिउड फिल्म ‘डी डे’ का लागि पनि निकै चर्चामा आएकी थिइन् । यो फिल्ममा श्रुतिले एक यौनकर्मीको भूमिका निभाएकी थिइन् । फिल्मको एउटा पोस्ट निकै विवादास्पद पनि भएको थियो । यो पोस्टरमा श्रुति हसन आपत्तिजनक अवस्थामा अर्जुन रामपालसँग बसिरहेको देखिएकी थिइन् । यसका लागि निकै विवाद पनि भएको थियो । फिल्ममा श्रुतिले निकै बोल्ड दृश्य पनि दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्