झन्–झन् राम्री हुदैँ एलिजा (फोटो फिचर)



एलिजा गौतम नेपाली चलचित्र क्षेत्रमा आफ्नो स्थान बनाउन संघर्षरत छिन् । अहिले म्यूजिक भिडियोमा त उनको डिमाण्ड निकै छ । त्यसका साथै चलचित्रका निर्माता निर्देशकको नजरमा पनि उनी पर्न थालेकी छिन् ।

उनै एलिजा आइतबार प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको विवाहको पार्टीमा पुगेकी थिइन् । दुई सन्तानकी आमा एलिजाले आफ्नो शरीरलाई निकै नै मेन्टेन राखेकी छिन् । जसका कारण जुनै पहिरन पनि उनमा खुल्छ । शेरधनको विवाह पार्टीमा पनि एलिजा निकै राम्री बनेर पुगेकी थिइन् । लेहेगांमा उनलाई साह्रै राम्री देखिएको थियो । विवाहमा उपस्थित धेरैले उनको सुन्दरताको तारिफ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्