रेकर्डेड गीतभन्दा लाइभ दोहोरीको चर्चा बढ्दो…



आजको परिवेशलाई हेर्दा दर्शकहरुले रेकर्डेड गीतभन्दा बढी लाइभ दोहोरीमा चाख दिन थालेका छन् । पछिल्लो समय लाइभ दोहोरीको संख्या पनि निकै नै बढ्दो छ र धेरैजसो कलाकारहरु पनि लाइभ दोहोरीकै माध्यमबाट चर्चामा आउन थालेका छन् । यसैबिच सधैँ झै आजपनि परिवर्तन दोहोरीमा नयाँ एपिसोड अपलोड भैसकेको छ ।

फरक फरक विषयमा दोहोरी जम्ने गरेको छ । पछिल्लो समय निकै नै चर्चित भाका चल्यो बतास, जसमा सिताराम परियार र मेनुका परियारले आवाज दिएका छन् । यस भाकामा निकै नै लाइभ दोहोरीहरु गाइएको पाइन्छ । हामीले पनि यो हप्ता सोहि गीतमा गाउने प्रयास गरेका छौँ ।

माया प्रेमको सन्दर्भ जोडेर आदरणीय दाई शिव पाण्डे र दिदी महेश्वरी मगरले गाउनुभएको छ । आशा छ हजुरहरुले रुचाइदिनु हुनेछ । पुरा भिडियो हेर्नको लागि तलको लिङ्क थिच्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्