रेश्मा र नाजिरको माया किन मोडियो…



टिकटक बाट चर्चामा आएकी रेश्मा घिमिरे र अभिनेता नाजिर हुसेनको डिमाण्ड पछिल्लो समयमा म्यूजिक भिडियोमा बढ्दो छ । यसैबिच हालैमात्र यी दुईको नयाँ म्यूजिक भिडियो रिलिज भएको छ । किरण घिमिरेको शब्द र सुदन गैरेको संगीत रहेको माया किन मोडियो बोलको गीतमा सुजन गैरेको नै आवाज रहेको छ ।

गीतमा रेश्मा र नाजिर फिचर्ड छन् । नाजिर र रेश्मा पहिलो पटक यस गीतमा फिचर्ड भएका हुन् । तर यी दुईको केमेष्ट्रि गीतमा राम्रो देखिएको छ । गीतलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्