यी १९ बर्षिया किशोरी जो हुन् विश्वकै सबैभन्दा राम्री महिला



२०२० सालको बर्षका सबैभन्दा सुन्दर १०० अनुहार को क्यालेन्डर केहीसमय अघि सार्वजनिक भएको थियो । जसको शिर्ष स्थानमा इजरायलकी १९ बर्षिया किशोरी येल शेल्विया पर्न सफल भएकी छिन् ।

शेल्वियाले अहिले इजरायलका हरेक युवायुवतीका लागि अनिवार्य गरिएको सैनिक सेवा पूरा गरिरहेकी छिन् । उनले इजरायली एयरफोर्समा काम गरिरहेकी छिन् ।

टाइम्स अफ इजरायलका अनुसार शेल्वियाले किम कार्दाशियनको केकेडब्लु ब्युटी मेकअप लाइन र इजरायली फेशन कम्पनी रेनुआरको लागि समेत मोडलिङ गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्