युवापुस्तामाझ चर्चित र्यापर आशिस राना (लाउरे) को कन्सर्टमा भागदौड गर्दा २ युवतीको मृत्यु



आशिस राना (लाउरे) दर्शकमाझ निकै नै लोकप्रिइ र्यापर हुन् । लाहेको गीत मन नपराउनको आजको जेनेरेसनमा सायदै कोही छन् । लाउरे पनि फ्यानबाट पाएको मायाबाट हर्षित छन् । यसैबिच लाउरेको कन्सर्टमा भागदौड गर्ने क्रममा २ जनाको ज्यान गरेको छ ।

भारतको पश्चिम बगाांल राज्यको कापिङपोङमा २ दिन अघि भएको कन्सर्टमा भागदौड गर्ने हुदाँ २ को ज्यान गएको हो ।

मृत्यु हुनेहरुमा ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बिनिता गुरुङ रहेको भारतीय मिडियाले जनाएको छ। नेपाली गायक रानाले प्रस्तुति दिएपछि कालिपोङस्थित मेला ग्राउण्डमा भएको सो कन्सर्टमा भागदौड मच्चिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्