सेना आउ देश बचाउ, सेना आउ देशलाई निकास देउ



राकेश कुमार शर्मा, मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता । सेना आउ देश बचाउ । सेना आउ देशलाई निकास देउ । सेना आउ देश बचाउ । मुलुकको लागि दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो । पटक पटकको संसद विघटन र पुष्प कमल दाहालको प्रधानमन्त्री पदबाट को राजीनामाले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ ।

मुलुकमा अब सैनिक शासन चाहिएको छ । प्रदेश सभाले मुलुकको आर्थिक भार थेग्न सक्दैन । प्रदेश सभा मुलुकको लागी घातक छ । अब सेना आउ देश बचाउ ।

राजनीतिक दलहरूको नेताहरूलाई मुलुक भन्दा ठूलो सत्ता लिप्साको स्वार्थ हावी भएको देखियो । यसकारण मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ ।

राजनीतिक दलहरूका नेताहरुले आजसम्म मुलुकमा निकास नदिएको र संधैभरी मुलुकलाई अनिर्णयको बन्दी बनाई राजनीतिकलाई खाने माध्यम, खाने पेसा र खाने थलो बनाइएकोले तत्काल सेना आउ देश बचाउ । तत्काल सेना आउ मुलुकलाई निकास देउ । तत्काल सेना आउ देश बचाउ ।

प्रतिक्रिया दिनुहोस्