समुन्द्री किनारमा बोल्ड अवतारमा देखिइन् मलाइका



मलाइका अरोरा बलिउडकी डिमाण्डेड र चर्चित आइटम गर्ल हुन् । त्यसका साथै उनले केही रियालिटी शो मा जजको रुपमा काम समेत गर्दै आएकी छिन् । उनै मलाइका धेरैजसो आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा रहने गरेकी छिन् । हालैपनि सामाजिक सञ्जालमा उनका तस्बिरले निकै चर्चा पाइरहेका छन् ।

मलाइका सामाजिक सञ्जालमा स्वीमिङ पुलमा रमाइरहेको तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा उनी निकै नै बोल्ड देखिएकी छिन् । उमेरले ४० कटेकी मलाइका निकै नै फिट देखिन्छिन् । पछिल्लो समयमा उनी अर्जुन कपुरसँगको प्रेमका कारण पनि चर्चामा छाइरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्