सनिशलाई पर्यो एलिजाको बानी…(भिडियो सहित)



दि भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चामा आएका गायक सनिश श्रेष्ठको नयाँ गीत बजारमा भर्खरै रिलिज भएको छ ।

दधी अधिकारीको शब्द र कल्याण सिंहको संगीत रहेको तिम्रो बानी परेछ बोलको गीतमा सनिश श्रेष्ठको आवाज रहेको छ । निकै राम्रो गीतमा स्वयम सनिश श्रेष्ठ र पछिल्लो समयकी चर्चित मोडल एलिजा गौतम फिचर्ड छन् । यो गीतलाई दर्शकले रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्