दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो, तर हाम्रो मुलुकको लागि दलीय व्यवस्था अफाब सिद्ध



राकेश कुमार शर्मा, दलीय व्यवस्था भनेको एकदमै उत्कृष्ट व्यवस्था हो तर पटकपटक को संसद विघटनले हाम्रो मुलुकको लागि दलीय व्यवस्था अफाब सिद्ध हो । मुलुकको विगतको घटनाक्रममा पनि सजिलो समयमा दलहरू बीच एक आपसमा खिचातानी मतभेद नहुँदा काँग्रेसले एकलौटी बहुमतको सरकार चलाउन सकेन त्यस्तै कसैले विरोध गर्दा नगर्दै प्रचण्डले पनि एक्कासि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए हामी सबैलाई जगजाहेर नै छ ।

राजनीतिक दलहरू असफल भएको कारण नै आज दुई तिहाइको कम्युनिस्ट सरकारले संसद विघटन गर्नुपर्ने अवस्था आयो ।

मुलुकमा राजनीतिक दलहरूका नेताहरूले निकास दिन नसक्ने अनिर्णयको बन्दी बनाउने अब सेनाहरु अर्थात राजाले (कु) गरे भने सेनाहरुलाई र राजालाई दोष दिन मिल्छ ? यसकारण मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ।

प्रतिक्रिया दिनुहोस्