दिपकराज गिरी भन्छन्- ‘अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौँ’



अभिनेता तथा निर्देशक दिपकराज गिरी बेला बेलामा फेसबुकमा स्टाटस लेख्दै आफ्नो मनको भडास निकाल्ने गर्छन् । उनले हिजो सांसद विघटन भएपछि सामाजिक सञ्जालमा आफ्नो मनमा लागेका कुरा लेखेका छन् ।

उनले लेखेका छन्, हरेक कुरामा माओबादी र एमाले को अप्राकृतिक गर्भाधान बाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौ।’

उनले कुनै अप्राकृतिक कुरा स्थाइ नहुँदै भन्दै व्यङ्ग्य गरेका छन्। उनले थप लेखेका छन्,‘ किनकी अप्राकृतिक कुरा स्थाइ हुदैन‘…शुभदिन!’

दिपकको कुरामा धेरैले समर्थन जनाएका छन् । हुन त यो सांसद विघटनबाट धेरै नेपाली जनताहरु भने दुखी भएका छन् । अब देशले कुन मोड लिने हो त्यो भने समयले नै बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्