मलाई बलात्कार र ज्यान मार्ने धम्की आयो भन्दै कगंना रुदैँ मिडियामा आइन्…



बलिउडकी निकै चर्चित नायिका कगंना रनावतले उनलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भन्दै मिडियामा आएकी छिन् । भारतमिा जारी किसान आन्दोलनलाई राजनीतिबाट प्रेरि भएको बताउँदै आलोचना गरेको कारण आफूलाई केही दिनदेखि ज्यान मार्ने धम्की आइरहेको बताएकी छिन् ।

त्यतिमात्र होइन, कगंनाले एउटा भिडियो पोष्ट गर्दै प्रियंका चोपडा र दिलजीत दोसांझमाथि निशाना गरेकी छिन् । उनले भिडियोमा भनेकी छिन्, उनीहरुले पटक पटक आफ्नो देशभक्ति किन पुष्टि गर्नुपर्छ जबकी प्रियंका र दिलजीतजस्ता कलाकारहरुसँग उनीहरुको नियतबारेक कहिल्यै पनि प्रश्न गरिदैँन ।

प्रतिक्रिया दिनुहोस्