दोहोरीमै चल्यो साली भेनाको चर्काचर्की, दिदीलाई कुटेको घाउ देखाउँदै थर्काइन् भेनालाई



गत हप्ताबाट शुरु भएको परिवर्तन दोहोरीको दोस्रो भाग पनि युट्युबमा अपलोड भैसकेको छ ।

गायक तर्फबाट विगत ४–५ बर्ष अगाडीदेखि यो क्षेत्रमा संघर्ष गर्दै पछिल्लो समय लाइभ दोहोरीमा जम्दै आएका गायक रत्न श्रेष्ठ र परिवर्तन खबरमै लोक दोहोरी कलाकारहरुसँग अन्तवार्ता लिदैँ आएकी पत्रकार सुस्मिता फूयाँलबिच साली भेनाको भूमिका निभाएर रमाइलो दोहोरी प्रस्तुत गरेका छन् ।

पुरा भिडियो हेर्नको लागि तलको लिंक खोल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्