
गत हप्ताबाट शुरु भएको परिवर्तन दोहोरीको दोस्रो भाग पनि युट्युबमा अपलोड भैसकेको छ ।
गायक तर्फबाट विगत ४–५ बर्ष अगाडीदेखि यो क्षेत्रमा संघर्ष गर्दै पछिल्लो समय लाइभ दोहोरीमा जम्दै आएका गायक रत्न श्रेष्ठ र परिवर्तन खबरमै लोक दोहोरी कलाकारहरुसँग अन्तवार्ता लिदैँ आएकी पत्रकार सुस्मिता फूयाँलबिच साली भेनाको भूमिका निभाएर रमाइलो दोहोरी प्रस्तुत गरेका छन् ।
पुरा भिडियो हेर्नको लागि तलको लिंक खोल्नुहोला ।





