
बलिउड अभिनेत्री अदा शर्माले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेकी छिन् । उनले हालैमात्र फोटोसुट गराएकी थिइन् । जहाँ उनी टपलेस देखिएकी छिन् । अदाले टपलेस फोटो सार्वजनिक गरेपछि उनको तस्बिरले सर्वत्र चर्चा पाएको छ ।
उनले, फोटोसुटका क्रममा जुँगा राखेकी छिन् । बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर चर्चामा आउँछन् । अदाले पनि जुँगा राखेर फोटोसुट गरेपछि चर्चा भएको हो ।
उनको तस्बिरमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन् भने केही असन्तुष्टि पनि जनाएका छन् ।





