अन्ततः वैवाहिक बन्धनमा बाधिँए स्वेता र विजयन्द्र, बधाई दिनेको ओइरो



अभिनेत्री स्वेता खड्काले धनगढीका विजयन्द्र सिंह रावतसँग आज विवाह गरेकी छिन् । करिब ६ बर्षदेखि एक्लो जीवन बिताइरहेकी स्वेताले विजयन्दसँग विवाह गर्न लागेको कुरा हिजोमात्र खुलाएकी थिइन् ।

यतिबेला समाजिक सञ्जालमा स्वेता र विजयन्द्रको विवाहको तस्बिरले निकै चर्चा पाइरहेको छ । स्वेतालाई बधाई दिनेको यतिबेला ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्