नम्रता श्रेष्ठ बनिन् २०२० कि ‘मिस नेपाल’



कोरोनाको महामारीबिच पनि आयोजना गरिएको मिस नेपाल २०२० को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यस बर्ष मिस नेपाल वल्र्ड मा २० जना प्रतिस्पर्धीहरुबिच कडा प्रतिस्पर्धा भएको थियो ।

देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्