हलिउडका चर्चित अभिनेता डेविट प्राउजको निधन



हलिउडका चर्चित अभिनेता डेविट प्राउजको असामयिक निधन भएको छ । ८५ बर्षको उमेरका उनको निधन भएको हो ।

उनी राम्रो अभिनेताका साथै बडी बिल्डर पनि थिए । उनी ‘स्टार वार्स’को डार्थ वाडर भुमिकाको कारणले सर्वत्र चिनिन्छन् । उनलाई यो भुमिका उनको शरिर हेरेर दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्