स्वीमिङ पुलमा बोल्ड अवतारमा देखिइन् रश्मी, फ्यानले दिए यस्तो प्रतिक्रिया…



टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित अभिनेत्री हुन्, रश्मी देसाई । उनले विभिन्न टेलिभिजन शो गरिसकेकी छिन् भने केही रियालिटी शो मा हिस्सा पनि लिइसकेकी छिन् । अघिल्लो बर्ष उनी बिगबोसमा देखिएकी थिइन् र फाइनलसम्म पुगेकी थिइन् । उनै रश्मी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहन्छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा निकै बोल्ड तस्बिर सेयर गरेकी छिन् ।

तस्बिरमा रश्मी स्वीमिङ पुलमा पिंक कलरको बिकिनीमा देखिएकी छिन् । उक्त तस्बिरलाई फ्यानले निकै नै रुचाएका छन् । रश्मीलाई पछिल्लो पटक नागिन ४ मा देखिएको थियो । शोमा उनको भूमिका निकै कम समयको लागि देखिएको थियो । तर, उनको अभिनयको राम्रो तारिफ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्